विश्वकप फुटबलमा यी देश छनोट (नामावलीसहित)

एजेन्सी, १४ चैत्र । विश्वकप फुटबल २०२२ को छनोट खेल अन्तिम चरणमा पुगेको छ । अबको केही दिनभित्रै विभिन्न महादेशबाट सिधै छनोट हुने टोलीको अन्तिम टुंगो लाग्दैछ । मङ्गलबार अफ्रिकी महादेशबाट छनोट हुने पाँच वटा देशको टुंगो लाग्दैछ । अन्तिम छनोट चरणमा पुगेका १० टोलीबाट ५५ टोलीले अन्तिम लेग खेल्दैछन् । यसबाट छनोट हुने टोलीको […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा कुन देश कति बलियो

काठमाडौं, २१ साउन । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ देश उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । आयोजक कतार स्वतः छनोट भयो । बाँकी ३१ टोली आ आफ्नो महादेश र केहीले प्ले अफ खेलेर कतारको यात्रा निश्चित गरे । विश्वकपमा छनोट हुनु सबै देशहरुका लागि ठूलो उपलब्धि हो । उपाधिका लागि अब निकै कडा प्रतिष्पर्धा […]

विश्वकप फुटबलमा कुन देश कुन समूहमा

काठमाडौं, १९ चैत्र । कतारमा यस वर्ष आयोजना हुने विश्वकप फुटबलमा समूह विभाजन भएको छ । गएराति सम्पन्न समूह विभाजनमा अमेरिका र बेलायतको समूहमा इरान पनि परेको छ । इरानको अमेरिका र बेलायतसँग सम्बन्ध राम्रो छैन । विश्वकप जितिसकेका स्पेन र जर्मनी एउटै समूहमा परेका छन् । उक्त समूहमा जापान पनि परेको छ । पाँच […]

विश्वकप फुटबलमा कुन कुन देश छनोट भए (नामसहित)

एजेन्सी, १२ चैत्र । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलको छनोट चरण अन्तिम चरणमा पुगेको छ । कुल ३२ टोलीले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा अहिलेसम्म १९ टोली छनोट भइसकेका छन् । बाँकी १३ टोलीको टुंगो लाग्न बाँकी छ । त्यसमध्ये पनि केही टोली छनोट हुने निश्चिप्रायः बनेको छ । छनोट चरण अन्तिमतिर पुगिसकेको छ । यूरोप, […]

जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट

११ चैत, काठमाडौं । जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट भएका छन् । यीसँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ । अझै १३ टिम छानिन बाँकी छ । एशियाली क्षेत्रबाट कतार विश्वकपमा छानिने जापान चौथो र साउदी अरेविया पाँचौं देश हो । अष्ट्रेलियालाई तेश्रो चरणको नवौँ […]

विश्वकप फुटबलमा एशियाबाट क-कस्को सम्भावना

काठमाडौं, १४ माघ । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा एशियाबाट छनोट हुने पहिलो देश इरान भएको छ । उसले समूह एमा १९ अंक बनाएर ३ खेल बाँकी छँदै विश्वकपमा स्थान पक्का गरेको हो । इरानले ७ खेल खेल्दा ६ जित र १ बराबरी निकालेको छ । समूह ए मा तेस्रो स्थानमा रहेको युनाइडेट अरब […]

विश्वकप फुटबलमा १४ देश छनोट (सूचीसहित)

काठमाडौं, १४ माघ । कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । गएराति इरानले इराकमाथि १० को जित निकाल्दै एशियाबाट छनोट हुने पहिलो देश बनेपछि १४ देशले कतारको टिकट निश्चित गरेका हुन् । अयोजकको रुपमा कतार छनोट भइसकेको छ । यूरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरु छनोट भइसकेका छन् । अफ्रिकाबाट […]

आउँदो विश्व कप फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का

काठमाण्डाै - फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् । दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ । हिजो भएको 'ड्र' मा इटली र पोर्चुगल समूह 'सी' मा परेका छन् । यो समूहमा रहेका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछ । पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ, पराजित हुने टोली बाहिरिने छ ।...

विश्वकप फुटबलमा अफ्रिकाबाट अन्तिम चरणमा छनोट भएका १० देश (सूचीसहित)

एजेन्सी, १ मंसिर । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा अफ्रिकी महादेशको दोस्रो चरणको छनोट सकिएको छ । ५ देश छनोट हुने अफ्रिकाबाट अब अन्तिम चरणमा १० देशले प्रतिष्पर्धा गर्नेछन् । १० टोलीबाट ५ टोली छानिनेछन् । जसका लागि एक अर्काविरुद्ध प्ले अफ खेल्ने तय हुनेछ । विश्वकप खेलिसकेका क्यामरुन, ट्युनिसिया, मोरक्को, इजिप्ट, नाइजेरिया, […]

विश्वकप फुटबलमा ब्राजिल छनोट, दक्षिण अमेरिकाबाट कुन कुन देश छनोट नजिक

एजेन्सी, २७ कात्तिक । विश्वकप फुटबलमा दक्षिण अमेरिकी महादेशबाट ४ देशले सिधै छनोटको अवसर पाउनेछन् । बाँकी एक देशले एशियाली देशबाट प्ले अफबाट छनोट हुनेसँग अन्तिम प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । दक्षिण अमेरिकामा अन्तिम छनोटमा १० देशले प्रतिष्पर्धा गरिरहेका छन् । जसमध्ये ब्राजिल छनोट भइसकेको छ । उसले ३४ अंक हासिल गरिसकेको छ । अब सबै […]

जर्मनी विश्वकप फुटबलमा छनोट हुने पहिलो देश

एजेन्सी, २६ असोज । आयोजक देशपछि कतारमा हुने विश्वकप फुटबलमा छनोट हुने पहिलो देश जर्मनी भएको छ । जर्मनीले मेसोडोनियालाई ४-० ले पराजित गर्दै विश्वकपमा छनोट भएको हो । फुटबलको महाशक्ति देश जर्मनीका लागि दोस्रो हाफको ५०औं मिनेटमा हाभेजले गोल गरी खाता खोलेका थिए । ७० र ७३औं मिनेटमा वेरनेरले दोस्रो गोल गरेका थिए । […]