उत्साहप्रद छैन् शिक्षामा बजेट

१६ जेठ, काठमाडौं । चालु आर्थिक वर्षकोभन्दा ७१ अर्ब ७१ करोड बढेर आएको आव ०७८/७९ को एक खर्ब ८० अर्ब चार करोड शैक्षिक क्षेत्रको बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । कार्यान्वयनमा निश्चिन्त हुनसक्ने अवस्था समेत नहुँदा यो वर्षको शैक्षिक बजेटले आशा नजगाएको शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला यो बजेट सकारात्मक […]

सम्बन्धित सामग्री

शिक्षामा बजेट नबढ्दा दिगो विकास लक्ष्य पुरा हुनेमा आशंका

सरकारले सन् २०३० सम्म पुरा गर्ने भनेर अघि सारेको दिगो विकास लक्ष्यको उपलब्धि पुरा हुनेमा आशंका व्यक्त गर्न थालिएको छ ।  विशेषगरी दिगो विकास लक्ष्य ४ (SDG4) का सहायक लक्ष्य ७ सम्मको कार्यान्वयनमा चुनौती देखिएको हो । नेपाल सरकारले लक्ष्य ४ कार्यान्वयन ढाँचा (फ्रेमवर्क) तयार पारिसकेको छ । तर, यसको कार्यान्वयनको अवस्था निकै फितलो देखिएको छ ।  शिक्षा क्षेत्रको विकासका लागि देशको कुल बजेटको कतिमा २० प्रतिशत विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर, नेपालमा अहिलेसम्म

शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति

काठमाडौँ- शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने बताएका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि […]

शिक्षामा बजेट अपुग : शिक्षा कर र वैकल्पिक स्रोतको खोजी

शिक्षालाई गुणस्तरीय र समतामूलक बनाउन प्रदेश र स्थानीय तहले शिक्षा करको प्रबन्ध र वैकल्पिक स्रोतको खोजी गरी लगानी बढाउन सुझाव दिइएको छ । विद्यमान राष्ट्रिय बजेटमा शिक्षाको हिस्सा बढाएर खर्च गर्ने अधिकार बढीभन्दा बढी स्थानीय तहलाई नै दिन पनि विज्ञहरूले सुझाव दिएका छन् । शिक्षालाई व्यापारिक वस्तु नभई सार्वजनिक वस्तु (पब्लिक गुड्स) का रूपमा लिएर व्यक्तिको नैसर्गिक र सक्षमताको अधिकारका रूपमा शिक्षा अधिकार स्थापित गर्न जीवन पर्यन्त सिकाइका लागि स्रोतको वैकल्पिक खोजी गरी सरकारी लगानी बढाउनुपर

शिक्षामा बजेट कटौती गरेकोप्रति सांसद इकबाल मियाको आपत्ति

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद इकबाल मियाले शिक्षा क्षेत्रमा बजेट कटौती गरेकोप्रति आपत्ति जनाएका छन् ।  सरकारले दुवै सदनको संयुक्त बैठकमार्फत जेठ १५ गते ल्याएको बजेटमाथिको संसद्मा जारी छलफलमा बोल्दै उनले शिक्षामा बजेट कटौती गरेकोप्रति आपत्ति जनाएका हुन् ।  ‘शिक्षामा पोहोरभन्दा कम बज...

शिक्षामा बजेट : नीति एउटा, बजेट अर्कै

काठमाडौं । सरकारले ६ दिनअघि घोषणा गरेको नीति तथा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको घोषणा गरेभन्दा फरक गरी बजेट विनीयोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा कक्षा १ देखि ८ सम्मका सम्पुर्ण विद्यार्थीलाई दिवा खाजा उपलक्ध गर्ने उल्लेख थियो । तर आइतबार सार्बजनिक गरेको आर्थिकवर्ष २०७९÷०८० बजेटमा […]

शिक्षामा बजेट बढाउन आग्रह

११ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९/८०को वाषिर्क बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन …

शिक्षामा बजेट बढाउने विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गरेका हुन् ।छलफलका क्रममा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट […]

शिक्षामा बजेट : दिवा खाजादेखि बैकल्पिक शिक्षा र सीपसम्म

काठमाडौं : कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेश मार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट सार्वजनिक गरेका थिए। जस अनुसार सरकारले शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएकाे छ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बिनियोजन गरिएकाे छ। यस कार्यक्रमबाट तीन वर्षभित्र सबै तहका सामुदायिक क्याम्पसका कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, खानेपानी तथा शौचालय लगायत वैकल्पिक सिकाई अनुकूल भ

शिक्षामा बजेट बढाउन सांसदको माग

काठमाडौं : सांसदले शिक्षामा बजेट बढाउन सरकारसँग माग गरेका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभुत गरेको शिक्षाको अधिकार सबैमाझ पुर्‍याउनका लागि बजेट बढाउनुपर्ने माग गरेका हुन्। संविधानले आधारभूत शिक्षालाई मौ...

शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताएका छन् ।    शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह २०१८ अन्तर्गत ...