शिक्षामा बजेट बढाउन सांसदको माग

काठमाडौं : सांसदले शिक्षामा बजेट बढाउन सरकारसँग माग गरेका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभुत गरेको शिक्षाको अधिकार सबैमाझ पुर्‍याउनका लागि बजेट बढाउनुपर्ने माग गरेका हुन्। संविधानले आधारभूत शिक्षालाई मौ...