शिक्षामा बजेट कटौती गरेकोप्रति सांसद इकबाल मियाको आपत्ति

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद इकबाल मियाले शिक्षा क्षेत्रमा बजेट कटौती गरेकोप्रति आपत्ति जनाएका छन् ।  सरकारले दुवै सदनको संयुक्त बैठकमार्फत जेठ १५ गते ल्याएको बजेटमाथिको संसद्मा जारी छलफलमा बोल्दै उनले शिक्षामा बजेट कटौती गरेकोप्रति आपत्ति जनाएका हुन् ।  ‘शिक्षामा पोहोरभन्दा कम बज...