सत्यमोहन जोशीको स्वास्थ्य थप जटिल

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। २० दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको छातिमा निमोनिया संक्रमण बढेको छ।  त्यस्तै बिहीबारदेखि मुटुको चालमा घट्बढ...

सम्बन्धित सामग्री

सत्यमोहन जोशी आईसीयूमै, औषधिले काम गर्न छोड्यो

२८ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पताल स्रोतले जानकारी दिएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको […]

उपराष्ट्रपति पुनले अस्पतालमा भेटे सत्यमोहन जोशी

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् । शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता […]

सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।  जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।  शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जोशीको उपचारमा कुनै...

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना : डेङ्गीको सङ्क्रमण पुष्टि

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ । यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध...

पर्यटनमन्त्री श्रेष्ठले भेटे वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् ।  ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको समेत […]

स्वास्थ्यका कारण शताब्दी पुरुष जोशीले भोट नहाल्ने

काठमाडौं : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन मतदान केन्द्रमा उपस्थिति नहुने भएका छन्।  जोशीको स्वास्थ्य अवस्थाका कारण भोट दिन नसक्ने उनको पारिवारिक स्रोतले थाहाखबरलाई जानकारी दिएको छ। जाेशी ललितपुर महानगरपालिकावासी हुन्। ‘यस पटक भोट नदिने भन्नुभएको छ,त्यसैले भोलि उहाँ भोट दिनुहुन्न,’पारिवारिक स्रोतले भन्यो। शुक्रबार देशभरको ७ सय ५३ स्थानीय तहको निर्वाचन एकै चरणमा हुँदैछ।

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य छः अस्पताल

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो। जोशीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। यसअघि पनि स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई एक हप्ता अस्पताल भर्ना गरेर गरिएको थियो।

सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै

काठमाडौँः शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन्। बिहीबारदेखि नै अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अस्पतालका निर्देशक सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  अस्पतालका अनुसार जोशीको मुत्र प्रणाली र मुटुको चालमा समस्या रहेको थियो। शुक्रबार जारी विज्ञप्ति अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ।  जोशीलाई यसअघि पनि छाती र पिसाबसम्बन्धी समस्या…

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्‍याइएको हो। जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ […]

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ

८ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ …