काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।
शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जोशीको उपचारमा कुनै...