कोरोना, सत्ता लुछाचुँडी र देशको भविष्य

एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्।

सम्बन्धित सामग्री

जनताको बचतले खडा सुमेरु सहकारीको साढे १५ अर्बको सम्पत्ति हत्याउन लुछाचुँडी

सुमेरुको १५ अर्ब ६० करोडभन्दा बढीको सम्पत्ति हत्याउन तत्कालीन अध्यक्ष भरत महर्जन र वर्तमान अध्यक्ष हेमराज दाहाल, देउराली सहकारी सञ्चालक रविन्द्र चौलागाईं र गतिशील सहकारी सञ्चालक डा. बलराम पाठक समूहबीच लुछाचुँडी चलिरहेको छ ।

नेताहरूले पद र प्रतिष्ठाको लुछाचुडी गर्न छोड्नुपर्छ : डा. चन्द्र भण्डारी

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्न छोडेर नेताहरूले देश विकासको काममा लाग्नुपर्ने बताएका छन् । बिपी विचार समाज मकवानपुरले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको...

शिवशंकरको कमेडी झटारो लुछाचुँडी

हास्यकलाकार शिव शंकर रिजाल (जोगिन्दर पानवाला) ले गाईजात्रालाई लक्षित गर्दै कमेडी श्रव्यदृश्य लुछाचुँडी ल्याएका छन्। ओएसआरको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको लुछाचुँडीमा शिवशंकरले देशको राजनितिक, सामाजिक, आर्थिकजस्ता विभिन्न विषयका साथ भारतको हेपाहा प्रवृत्तिविद्ध समेत खुलेर चोटिलो व्यंग्य गरेका छन्। कमेडी प्रस्तुतिका क्रममा शिवशंरले देशका विभिन्न क्षेत्रमा भइरहेका भ्रष्टाचारविरुद्ध तिखो व्यंग्य प्रहार गरेका छन् भने भारतको […]

राप्ती नदीमा लीला: ढुंगा र गिट्टीका लागि लुछाचुँडी

कुनै समय राप्ती नदी बगेको आवाज परै सुनिन्थ्यो। माछा र जलचर जीवको वासस्थान थियो। केही स्थानीयले माछा मारेरै जीविका चलाउथे। तर अहिले राप्तीमा पानी बगेको होइन, डोजर र टिप्पर चलेको आवाज मात्रै सुनिन्छ। नदीजन्य पदार्थको उत्खननमा ठेकेदार बलियाबन्दा जनप्रतिनिधि निरीह बन्न थालेका छन्। यसैक्रममा नदीजन्य पदार्थका कारण स्थानीय तहबीच सीमा विवाद उत्पन्न भएको छ। सीमा […]

कुर्सीका लागि लुछाचुँडी गर्दै नेता, चिसोमा कठ्यांग्रिदै विद्यार्थी

काठमाडौं : पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस छ।सबैभन्दा थोरै तापक्रम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस छ। विभागले तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन सबैसँष आग्रहसमेत

बजेटविहीन अवस्था ल्याएकोमा सत्ता र प्रतिपक्ष दुवैलाई जरोकिलोले गर्‍योे आलोचना

सत्तापक्ष र प्रतिपक्षले उनीहरूका लुछाचुँडी, अकर्मण्यता र अदूरदर्शिताको कारणले देशलाई इतिहासमै पहिलोपटक बजेट विहिन अवस्थामा बन्धक बनाएको भन्दै मौलिक जरोकिलो पार्टीले आपत्ति जनाउँदै घोर निन्दा एवं भर्त्सना गरेको छ । भदौ ३० गते पारित गरिसक्नुपर्ने भए तापनि तथाकथित सत्तापक्ष र प्रतिपक्षको लुछाचुँडी र गैरजिम्मेवारीको कारण विनियोजन बजेट २०७८ पारित हुन नसकी विकास निर्माण, स्वास्थ्यसेवा, सामाजिक सुरक्षा र कूटनीतिक नियोगहरू ठप्प हुने अवस्थाले कपूतन्त्रे पार्टीहरू देशको जिम्मेवारी सम्हाल्न पूर्ण अक्षम रहेको प्रमाणित भएको मौलिक जरोक...

ज्येष्ठ नागरिकको कोरोना खोपमा कार्यकर्ता र आफन्तको लुछाचुँडी

३० जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर ५० भाइल खोप मगाइन् । शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी खोप लिएर पुग्दा उपमेयरको कार्यकक्षमा पुग्दा आफन्त र नेकपा एमालेका कार्यकर्ताले भरिएका थिए ।  ‘नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउने हो भनेर खोप लिएर गयौं,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘त्यहाँ उपमेयरका […]

सुदूरपश्चिममा अक्सिजन लुछाचुँडी, चिकित्सक भन्छन् : स्थिति भयावह हुन सक्छ

धनगढी : कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरू भरिभराउ छन्। सुदूरपश्चिममा कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन अभाव भएको छ। अक्सिजनको सर्पोट चाहिने संक्रमित संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको प्रदेशका अस्पतालहरूमा अक्सिजन चरम अभाव भएको हो।अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भइरहेको अवस्था छ।‘अक्सिजनको अभाव छ। प्रदेशको एकमात्र उद्योग धनगढीस्थित मालिका अक्सिजन उद्योगले मागला

जोगिन्दरको ‘लुछाचुँडी’

हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उहाँले ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको बताउनुभयो ।