प्रदेश सरकारमा उथलपुथल भइरहँदा सर्वसाधारणलाई छैन चासो, ‘सरकार छ भनेर खै त नि हामीले के पाइयो?’

पोखरा : २०६२/०६३ को जनआन्दोलनमा उनले पनि लाठी खाएका थिए। गणतन्त्रका नारा लगाएका थिए। उनले समेत संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अहिलेको सत्ताको लुछाचुँडी उनलाई मन परेको छैन। यसको मतलब यो होइन, कि गणतन्त्र भन्दा राजतन्त्र ठिक। पोखराको नयाँ बजारमा औषधि पसल चलाएका तिर्थराज अवस्थी देशको अवस्था देखेर दिक्दार…