३० जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर ५० भाइल खोप मगाइन् । शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी खोप लिएर पुग्दा उपमेयरको कार्यकक्षमा पुग्दा आफन्त र नेकपा एमालेका कार्यकर्ताले भरिएका थिए । ‘नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउने हो भनेर खोप लिएर गयौं,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘त्यहाँ उपमेयरका […]