काठमाडौं । नेकपा माओवादी केन्द्रले विचारधारालाई प्रभावकारी बनाउन ४ तहको पाठ्यक्रम लागू गर्ने भएको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागू गरिने तय भएको माओवादीको भनाइ छ । जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख […]