धनुषामा माओवादी केन्द्रले खाता खोल्यो

जनकपुरधाम : धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।धनुषाको कमला नगरपालिका वडा नम्बर  १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार राजकुमार यादवले ५६५ मत ल्याएका छन्। सर्वदेव ४२६ मतान्तरसहित विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

धनुषामा माओवादी केन्द्रले खाता खोल्यो, शहीद नगरपालिकामा विजयी

धनुषा, असोज ६ – शहीद नगरपालिका मेयरमा माओवादी केन्द्रका उदय कुमार बरबरीया यादव विजयी हुनुभएको छ । उपमेयरमा माओवदी केन्द्रकै शिलादेवी कापडी विजयी...

माओवादीले धनुषामा खाता खोल्यो, वडामा प्यानलै

जनकपुर । प्रदेश नम्बर २ अन्तर्गत स्थानीय तहको निर्वाचनमा धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।

माओवादीले धनुषामा पनि खाता खोल्यो, वडामा प्यानलै विजयी

प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो। दनवारले १९४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन्। यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले…

धनुषामा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा विजयी

शैलेन्द्र महतो/उज्यालो । जनकपुर, असोज ३ – धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी के...