माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । बिहीबार साँझ ५ बजे बस्नेगरी माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।

सम्बन्धित सामग्री

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी

काठमाडौँ,११ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सोमबार बिहान पदाधिकारी बैठक बस्दै । तस्बिर : प्रदीप वन्त/रासस

मन्त्री छान्न सुरु भयो माओवादी पदाधिकारी बैठक

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि देखि बैठक सुरु भएको हो । बैठकमा माओवादीले पाउने मन्त्रालय र ति मन्त्रालयमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल भईरहेको बताईएको छ। माओवादीको पदाधिकारी बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको समुयुक्त बैठक बस्ने छ। […]

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक केहिबेरमा बस्न लागेको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले अहिले विहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाईएको छ । आजै विहान ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक […]

माओवादी समानुपातिक सांसद चयन गर्न पदाधिकारी बैठक बस्दै

काठमाडौँ– नेकपा(माओवादी केन्द्र)ले शुक्रबार समानुपातिक सांसदको सूचि तयार पार्न गृहकार्य गर्दैछ। छलफलको लागि शुक्रबार पार्टी पदाधिकारी बैठक बस्दैछ। बैठक दिउँसो दुई बजे बस्ने पार्टीका महासचिव देव गुरुङले देश सञ्चारलाई जानकारी दिए। मंसिर४ मा सम्पन्न आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित चुनावमा होमिएको माओवादी ४३ सांसदसहित तेस्रो दल बनेको […]

माओवादी पदाधिकारी बैठक जारी, चुनावी समीक्षा र सरकार गठनबारे छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार पनि बसेको छ। दिउँसो २ः३० बजेदेखि जारी बैठकमा नेताहरुले चुनावी समीक्षा र भावी सत्ता गठबन्धनबारे आफ्ना धारणा राखिरहेका छन्। माओवादी पदाधिकारी बैठक शनिबार पनि बसेको थियो। शनिबारको बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निष्कर्ष निकालेको थियो। उक्त बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका […]

माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भैरहेको छ । हिजोबाट सुरु भएको बैठकमा निर्वाचनको समिक्षासँगै नयाँ सरकार गठनबारे पनि छलफल भएको छ । माओवादीले हिजोको बैठकमा सरकार गठनको लागि सबै विकल्प खुला राखेको जनाएको थियो । तर, अध्यक्ष पुष्पकमल […]

एमालेसँग मिल्ने/नमिल्ने निर्णय लिन माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी बैठक बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुनेछ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अहिले बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बसेको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले...

निर्वाचनको समीक्षा गर्न माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मिलेर सरकार बनाएर जाने विषयमा जोड दिएर छलफल भइरहेको बताइएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्रका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।