माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, बैठक स्थगित

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

पोखरेलविरुद्ध पुनःअविश्वास प्रस्ताव दर्ता

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरेका कांग्रेस सचेतक फकरुद्धीन खानले बताए।...

नागरिक दैनिक

लुम्बिनी प्रदेश सरकारलाई विपक्षी गठबन्धनको १० बुँदे सुझाव

बुटवल । लुम्बिनी प्रदेश सरकारलाई विपक्षी चार दलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार बन्न १० बुँदे लिखित सुझावसहित ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले कोभिड–१९को महामारी नियन्त्रण र व्यवस्थापन गर्न प्रदेश सरकारलाई बुँदागत सुझाव दिएका हुन् ।प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा सैनिक र प्रहरी अस्पतालसँगै निजी मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्न सुझाव दिएका छन् । त

Ratopati

राष्ट्रियसभा उपचुनाव : डा देवकोटा र गृहमन्त्री थापाद्वारा मनोनयन दर्ता

मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डा खिमलाल देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता भएको छ ।देवकोटाले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग,बागमती प्रदेश कार्यालयमा बिहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्।माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली का

थाहा खबर

गठबन्धनका तर्फबाट देवकोटाद्वारा उम्मेदरवारी दर्ता

मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्। माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश स

थाहा खबर

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले जालझेल गरी नियुक्त भएका कारण मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् ।बिहीबार प्रेस विज्ञप्ति जारी उनीहरुले पोखरेललाई प्रदेश प्रमुखले जालझेल गरी मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन् । प्रदेशसभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाको बहुमत आफूहरुसँग भएकाले बहुमत प्राप्त विपक्षी गठबन्धनका कुलप्

Ratopati

अविश्वासको प्रस्ताव दर्ता गरेपछि ३ दलीय गठबन्धन घोषणा

लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि ३ दलीय गठबन्धन घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले सरकारविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव दर्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गर्दै ३ दलीय गठबन्धनले प्रदेशलाई नयाँ ढंगबाट अगाडि बढाउनका लागि नयाँ सरकार बनाउन लागिएको साझा धारणा राखे । प्रस्तावित मुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले एमालेसँगको पार्टी एकतादेखि सत्ता...

Lokaantar

चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त…

पहिलो पोस्ट

माओवादीमा कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । माओवादी केन्द्रले संगठनात्मक […]

अनलाइनखबर

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा …

अनलाइनखबर

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने भएको छ ।  मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपछि आवश्यकताका आधारमा नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन स...