आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर ११७.९१ रुपैयाँ र खरिद दर ११७.३१ रुपैयाँ तोकेको छ । यस्तै, एक यूरोको बिक्री १३९.५५ रुपैयाँ र खरिद दर १३८.८४ रुपैयाँ कायम भएको बैंकले जनाएको छ । यसैगरी, एक पाउण्डको बिक्री १६३.५५ रुपैयाँमा भइरहँदा खरिद १६२.७२ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री ८७.१९ र खरिद ८६.७५ रुपैयाँमा भइरहेको छ । यसका साथै, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.०४ र खरिद ८७.५९ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०.७२ र खरिद १०.६७ रुपैयाँ कायम भएको छ ।यस्तै, चिनिया