उद्वारका लागि फ्रान्सको सैन्य विमान काबुलमा

एजेन्सी, १ भदौ । अफगानिस्तानमा फसेका फ्रान्सेली नागरिकको उद्धारका लागि फ्रान्सले शैनिकसहितको स्पेशल विमान काबुलमा पठाएको छ । काबुलस्थित रहेको फ्रान्सेली रादूतावासले विमान काबुल हमिद करजाई विमानस्थलमा सैन्य विमान अबतरण गरेको जनाएको हो । राजदूतावासको भनाईलाई उदृत गर्दै सिएनएनले लेखेको छ,‘एयर बस ए ४०० एम फ्रान्सेली नागरिकको उद्धारका लागि काबुल आइपुगेको छ। फ्रान्सले आफ्नो नागरिकको […]

सम्बन्धित सामग्री

रुसकाे सैन्य विमान खसालेको युक्रेनकाे दाबी, मस्काे भन्छ– हामीलाई थाहा छैन

युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासुसी सैन्य विमान खसालेको दाबी गरेकाे छ । विज्ञहरू यसलाई रुसको वायु शक्तिका लागि ठूलो झट्का मानिरहेका छन् ।

ताइवानको रक्षा क्षेत्रमा दर्जनौं चिनियाँ सैन्य विमान प्रवेश

१७ असोज, काठमाडौं । ताइवानले शनिबार ताइवानको रक्षा क्षेत्रमा ३९ सैन्य विमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार चीनले दुईपटक गरेर उक्त संख्यामा सैन्य विमानहरु ताइवानको रक्षा क्षेत्रमा पठाएको हो । यसअघि गत शुक्रबार पनि न्युक्लियर क्षमताका बमवर्षकसहित ३८ विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका थिए । चीनले ताइवानलाई आफ्नो एक प्रान्तको […]

ताइवानको रक्षा क्षेत्रमा चीनले स्थापना दिवसकै दिन पठायो २५ सैन्य विमान

एजेन्सी, १६ असोज। जनवादी गणतन्त्र चीन स्थापना दिवसको अवसरमा चीनले २५ वटा सैन्य विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । चीनले शुक्रबार ताइवानको स्वशासित टापु नजिकै विमान पठाएर शक्ति प्रदर्शन गरेको भन्दै ताइवानले आपत्ति जनाएको हो। ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान […]

फिलिपिन्समा सैन्य विमान दुर्घटनाः ४५ को मृत्यु, ४० को जिवितै उद्धार

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ । सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता […]

फिलिपिन्समा सैन्य विमान दुर्घटना, हालसम्म भेटिए १७ शव

दक्षिणी फिलिपिन्समा ९२ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। फिलिपिन्स सेनाका प्रमुखले उक्त जानकारी समाचार एजेन्सी एएफपी दिएका छन्। जनरल सिरिलिटो सोबेजानाका अनुसार सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्यान्ड गर्न खोजिएको थियो। तर, विमान रनवे बाहिर जाँदा दुर्घटना हुन पुग्यो। हालसम्म घटनास्थलबाट १७ जनाको शव निकालिएको छ। जलिरहेको…

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ४० जनाको उद्धार

एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । विमान कम्तीमा ८५ जना चढेको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् । सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ भने विमानमा सवार १७ जनाकाे शव फेला परेकाे छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल […]

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

फिलिपिन्समा सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ। सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ।दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन्। यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए।ती व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने थियो। ती टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले &

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ जनाको उद्धार

फिलिपिन्सको दक्षिणी भागमा कम्तीमा ८५ जना चढेको एक सैन्य विमान दुर्घटनाग्रस्त भएको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् ।  सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले एएफपी समाचार संस्थालाई बताए ।  ‘उद्धारकहरू घटनास्थलमा पुगेका छन् । थप ज्यान जोगाउन सकिन्छ कि भनी हामी ईश्वरसँग प्रार्थना गरिरहेका छौं,’ सोबेजानाले बताए ।  विमानका अधिकांश यात्रुहरूले हालै मा...