फिलिपिन्समा सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ। सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ।दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन्। यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए।ती व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने थियो। ती टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले &