हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको 'थाहा दर्शन'लाई जीवन्त बनाउन विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई विद्यालयमा पढाउने भएको भएको हो।विष्टको थाहा दर्शनलाई ‘थाहा ज्ञानमाला’ को रुपमा विद्यालयको पाठ्यक्रम तयार पारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार नगरपालिकाले दुई चरणमा गरी पा
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]