फिलिपिन्समा सैन्य विमान दुर्घटनाः ४५ को मृत्यु, ४० को जिवितै उद्धार

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ । सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता […]

सम्बन्धित सामग्री

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्”,प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि …

अमेरिकामा सैन्य विमान दुर्घटना, चारजनाको मृत्यु

वासिङटन । अमेरिकाको एरिजोनाको सिमाना नजिकको इम्पेरियल काउन्टीमा  बुधवार एउटा सैनिक विमान दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । थर्ड मरिन एयरक्राफ्टका प्रवक्ता कर्पोरल साराह मार्सलले एमभी–२२ बी ओस्प्री विमान दुर्घटनामा परेको जानकारी दिएकी छन् ।  सामाजिक सञ्जालमा राखिएका प्रतिवेदनहरू र आपत्कालीन उद्धार सेवाका सदस्यहरूले घटनास्थलबाट सुुरुमा रेडियो कलमार्फत गराएको जानकारी विपरीत...

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

फिलिपिन्समा सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ। सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ।दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन्। यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए।ती व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने थियो। ती टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले &