लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो ।बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्द

सम्बन्धित सामग्री

अल्मेरियासँग बार्सा स्तब्ध, सात खेलको विजयी यात्रामा पूर्णविराम

बार्सिलोना । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता अझ फराकिलो बनाउने अवसर गुमाएको छ । आइतबार राति लिगको पुछारमा रहेको अल्मेरियासँग बार्सिलोना स्तब्ध बनेको हो । दोस्रो स्थानमा रहेको रियल मड्रिड

ला लिगा : रियल र बार्सा विजयी

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ। गएराति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो।रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे। बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए। जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ। रियल शीर्ष स्थानमा रहेको छ। पराजित बेटिस ९ अंक जोडेर तेस्रो स्थानमा छ।गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले पराजित गरेको छ। बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरि

लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

काठमाडौँ । रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजनमा पहिलो जीत हाँसिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४–१ गोलले विजयी भएको हो । बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ […]

बेन्जेमाले कोशेढुंगा पार गर्दा रियललाई ८ अंकको अग्रता, बार्सा रोकियो

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४-१ गोलअन्तरले विजयी भएको हो ।खेलको ४३ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल थप्दै रियलको अग्रता फराकिलो बनाए । खेलको ७६ औँ मिनेटमा गोन्कालो गुइडेसले प्रहार गरेको पेनाल्टीलाई थियाबट कोर्टवाले रोके पनि रिबाउन्डमा गोल गर्दै उनले टोलीका लागि एक गोल फर्काए

ज्याभीको पहिलो खेलमा बार्सा विजयी

बार्सिलोनाका नयाँ म्यानेजर ज्याभीले आफ्नो पहिलो खेलमा जीत हासिल गर्न सफल भएका छन् । शनिबार भएको क्याटालान डर्बीमा बार्साले एस्पानियोलमाथि १-० को झिनो अन्तरको जीत हासिल गर्न सफल भएको हो । खेल बार्सिलोनाले जीते पनि गोलका अवसरहरू भने एस्पानियोलले धेरै बनाएको थियो । दोस्रो हाफमा ती अवसरहरूलाई गोलमा परिणत गर्न सकेको भए एस्पानियोलले खेल सजिलै आफ्नै पक्षमा पार्न सफल हुन्थ्यो । अन्ततः दोस्रो हाफको सुरुवातमा मेम्फिस डिपायले पेनाल्टीबाट गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।जीतसँगै बार्सिलोना लिगक

अगुएरोको डेब्यूमा बार्सा विजयी

सर्जियो अगुएरोले डेब्यू गर्दा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ को जीत हासिल गरेको छ । अगुएरो यो सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएका थिए तर चोटका कारण उनी लामो समय मैदान बाहिर रहन बाध्य बनेका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा उनी मैदान प्रवेश गरेका थिए ।खेलमा अग्रता बने पाहुना टोलीले लिएको थियो । जोसे गायाले खेलको पाँचौ मिनेटमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, १३ औँ मिनेटमा अन्सु फातीले मेम्फिस डिपायको पासमा खेल बराबरी गरे । पहिलो हाफ सकिन लाग्दा बक्सभित्र फातीलाई फल

ला लिगामा बार्सा विजयी

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेभान्तेलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन मेम्फीस डिपे, फ्रेङ्की डि योङ र फाती भिएराले एक एक गोल गरे । जितसँगै बार्साले प्रशिक्षक रोनाल्ड कोम्यानमाथिको दबाब केही कम गरेको छ । नयाँ सिजनमा बाािर्सलोनाले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि प्रशिक्षकसँगै पुरै टिम दबाबमा […]

फाती फर्किँदा बार्सा विजयी

आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो ।मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको

मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । ग...

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।  मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए । तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि बार्साले फेरि अग्रता बनायोे । ३३ औं मिनेटमा मेसीले दोस्रो गोल गरेपछि बार्सा ३–१ ले अघि बढ्यो । गेटाफेबाट ६९ मिनेटमा पेनाल्टीमार्फत इन्स नालले गोल फ