ला लिगामा बार्सा विजयी

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेभान्तेलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन मेम्फीस डिपे, फ्रेङ्की डि योङ र फाती भिएराले एक एक गोल गरे । जितसँगै बार्साले प्रशिक्षक रोनाल्ड कोम्यानमाथिको दबाब केही कम गरेको छ । नयाँ सिजनमा बाािर्सलोनाले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि प्रशिक्षकसँगै पुरै टिम दबाबमा […]

सम्बन्धित सामग्री

ला लिगा : रियल र बार्सा विजयी

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ। गएराति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो।रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे। बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए। जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ। रियल शीर्ष स्थानमा रहेको छ। पराजित बेटिस ९ अंक जोडेर तेस्रो स्थानमा छ।गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले पराजित गरेको छ। बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरि