पत्रकार महासंघको बैठकमा भाँँडभैलो

मिडिया अवार्ड वितरणको विषयलाई लिएर पत्रकार महासंघको बैठकमा भाँडभैलो भएको छ । सो विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् । कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा उनीहरुले मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई उठाएका थिए । तर बैठक बहिष्कार गरेर बाहिरिएका उनीहरुलाई महासंघ नेतृत्वले मा

सम्बन्धित सामग्री

पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघको बैठकले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउँदा सरोकारवाला पक्षसँग व्यापक छलफल गरेर मात्रै ल्याउन भन्दै सरकारसँग आग्रह गरेको छ । सरोकारवालासँग छलफलपछि मात्रै सञ्चारसम्बन्धी विधेयक नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकले विविध विषयमा छलफल गरी निर्णयसमेत गरेको छ । बैठक कार्यवाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतमा बसेको हो । […] The post पत्रकार महासंघको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पत्रकार महासंघको टिमले खायो भारी गोल

सिमकोट – सिमकोट खेल मैदानमा चलिरहेको हुम्ला गोल्ड कप प्रतियोगितामा नेपाल पत्रकार महासंघ हुम्लाको टिमले भारी गोल खाएको छ। महासंघको टिमले स्याडा युवा क्लवबाट भारी गोल खाएको हो। स्याडा युवा क्लवबाट महासंघको टिमले एकका विरुद्ध नौ गोल खाएको हो। जसमा स्याडा युवा क्लबका दुई जना खेलाडीले ह्याट्रिक गरेका थिए भने महासंघको तर्फबाट एक गोल फर्काइएको […]

पत्रकार महासंघको साधारणसभा सुरु

सुर्खेत- नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ। दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन्। साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन्।

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमको पूर्व तयारीका बारेका बृहत छलफल गरिएको छ । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको केन्द्रीय कार्यक्रम पहिलो पटक कर्णालीमा हुने गरि तय भएको जानकारी दिए ।उनका अनुसार कार्यक्रममा देशभरका ७ सय बढी अगुवा पत्रकारहरू सहभागी हुनेछन् । यस्तै कार्यक्रम

पत्रकार महासंघको आन्दोलन जारी

नेपाल पत्रकार महासंघले आफ्नो धर्ना कार्यक्रमलाई जारी राखेको छ । पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेकोलगायतका विषयमा महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरूले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र […]

रुकुम पूर्वमा पत्रकार महासंघको चुनाव नै भएन

रुकुम । नेपाल पत्रकार महासंघको  चुनाव नहुने एक मात्र जिल्ला  रुकुम पूर्व  बनेको  छ  । २०७४  सालमा  साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो ।  ‘२०७३  सालमा  ७  औं जिल्ला  अधिवेशन हुँदा  साविकको  रुकुम जिल्ला बाट  पत्रकारिता गर्ने  जम्मा  ४  जना  पत्रकार  थिए’  रुकुम  पश्चिमका  पुराना  पत्रकार  हरि गौतमले भने, &lsq

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ?

२७ चैत, काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुमा हालै नयाँ नेतृत्व चयन भएको छ । महासंघको केन्द्रीय समितिको मतगण्ना जारी छ भने अधिकांश जिल्ला, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिको नतिजा सार्वजनिक भइसकेको छ । नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी […]

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ । देशभरबाट […] The post पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.