पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघको बैठकले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउँदा सरोकारवाला पक्षसँग व्यापक छलफल गरेर मात्रै ल्याउन भन्दै सरकारसँग आग्रह गरेको छ । सरोकारवालासँग छलफलपछि मात्रै सञ्चारसम्बन्धी विधेयक नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकले विविध विषयमा छलफल गरी निर्णयसमेत गरेको छ । बैठक कार्यवाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतमा बसेको हो । […] The post पत्रकार महासंघको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आफ्नो क्षेत्राधिकारभित्र बस्न प्रेस काउन्सिललाई महासंघको आग्रह

काठमाडौं,१८ साउन । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच टसल सुरु भएको छ । केहीदिन अघि प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा उठाएका विषयलाई लिएर नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीलाई पत्र काटेर जवाफ माग गरेपछि पत्रकार महासंघबीच  टसल सुरु भएको हो  । महासंघका महासचिव […]

कान्तिपुरले जबर्जस्ती पत्रकार निकाल्न थालेको भन्दै पत्रकार महासंघको विरोध

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपमा आबद्ध विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुलाई जबर्जस्ती निकालिएकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।महासंघका महासचिव रोसन पुरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जबर्जस्ती पत्रकार निष्काशनको विरोध गरेका छन्। महासचिव पुरीले विज्ञप्तिमा न्यूनतम पारिश्रमिक नदिएको, पत्रकार/कर्मचारीलाई जबर्जस्ती निकालेको र छाड्न दबाब दिएको उल्लेख गरिएको छ।जबर्जस्ती पत्रकार निकाल्न र छाड्न दबाब दिन तत्काल रोक्न कान्तिपुर मिडिया ग्रुपलाई विज्ञप्तिमार्फत महासंघले आग्रह गरेको

अभिव्यक्ति सच्याउन बलायरलाई पत्रकार महासंघको आग्रह

२३ वैशाख, धनगढी । नेपाल पत्रकार महासंघले नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरलाई अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । बलायरले समाचारका विषयमा पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघले शनिबार एक विज्ञप्ति जारी गरी सच्याउन आग्रह गरेको हो । बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा कांग्रेस क्षेत्र नम्बर ४ […]

सञ्चारसम्बन्धी कानूनहरू टुंग्याउन प्रधानमन्त्री देउवालाई पत्रकार महासंघको आग्रह

काठमाडौँ– सञ्चारसम्बन्धी विभिन्न कानूनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ । मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानूनहरू प्रेस […]

पत्रकार पाण्डेको रिहाईका लागि पहल गर्न सरकारसँग महासंघको आग्रह

नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका शिलशिलामा युएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर...

अर्थमन्त्री र महासंघको प्रतिनिधिमण्डलबीच भेटघाट

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह गरेका हुन् ।महासंघको टोलीले नेपाल सरकारले आर्थिक वर्ष २०७८-०८९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको […]

संचारकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघको आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ।महासंघको बिहिबार बसेको पदाधिकारीको बैठकले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन अनुरोध गरेको हो। आम सञ्चारकर्मीलाई पनि जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न पनि महासंघले आग्रह गरेको छ।समाचारकक्षमा सामाजिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावर

पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन सरकारसित आग्रह

नेपाल पत्रकार महासंघले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गरेका हुन् । सो अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध […]