राष्ट्रिय टिमका क्रिकेट खेलाडी करण सम्मानित

काठमाडौं : पोखरामा क्रिकेटका राष्ट्रिय टिमका खेलाडी करण केसीलाई सम्मान गरिएको छ। शुक्रबार पोखरा महानगरपालिका-१३ ले एक कार्यक्रम आयोजना गरि उनलाई सम्मान गरेको हो।वडाध्यक्ष किरण बरालले राष्ट्रिय टिमका खेलाडी केसीलाई सम्मान गरिएको उनले जानकारी दिए। उनका अनुसार केसीका हजुरआमा र आमालाई पनि सम्मान गरिएको छ।‘केसी वडाबासी भएकाले वडाले सम्मान गरेको हो,’ उनले भने, ‘स्थानीय तहमा भएका यस्ता खेलाडीलाई सम्मान गर्दा अन्य खेलाडीलाई पनि प्रोत्साहन मिल्छ।’सम्मान समारोहमा अध्यक्ष बरालले खेल

सम्बन्धित सामग्री

उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीका क्रिकेट खेलाडी सम्मानित

काठमाडौँ – मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई आज सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुने […]

एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल प्रहरीका क्रिकेट खेलाडी सम्मानित

मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीमा नेपाल पुलिस […]

दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट खेलाडी सम्मानित

काठमाडौँ- एमडीएसी स्पोर्ट्सले आईसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज […]

क्रिकेटर कुशल भुर्तेललाई तिलोत्तमाले ५० हजार नगदसहित सम्मान गर्ने

रुपन्देहीको तिलौत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।...

ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती क्रिकेट टिम घोषणा

राष्ट्रिय क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टिम घोषणा गरेको छ । प्रदेशले आइतबार मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।टिममा सुवास खकुरेल, इशान पाण्डे, रित गौतम विपिन आचार्य, सुर्य तामाङ लगायतका खेलाडी छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।पुरुष क्रिकेट भने भदौ २३ बाट संचालन हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–ट्वान्टी लिग एकै समयमा रहेकोले पुरुष क्रिके

रितले न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने

नेपाली क्रिकेट खेलाडी रित गौतमले  न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । यू–१९ राष्ट्रिय टोलीका पूर्व कप्तान रितलाई अकल्यान्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको हो ।क्लबले आइतबार रितलाई ६ महिनाको लागि अनुबन्ध गरिएको जनाएको छ । रित नेपालीका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी हुन् । सन् २०१९ मा रितले नेपालको यू–१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र  कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । […]

क्रिकेटर कविता गौतमलाई क्रिकेट समर्थक समाजको ८० हजार सहयोग

४ पुस, काठमाडौं । महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले ८० हजार रुपैयाँ सहयोग गरेको छ । समाजले ‘कविताको दुखाइ समर्थकको मल्हम’ अभियानबाट संकलित उक्त रकम कवितालाई आइतबार भेटेर हस्तान्तरण गरेको हो। कविता हाल ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गरिरहेकी छिन्। सहयोग रकम बुझ्दै क्रिकेटर कविताले सरोकार निकायले गर्नु […]

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ।