कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।
१९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोट्र्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ । एमडीएसी स्पोट्र्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण […]
काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् । यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको […]
मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले ट्यालेन्ट हन्टमार्फत देशभरीबाट क्रिकेट खेलाडी छनोटको सुरुवात गरेको छ । बिहीबार प्रदेश १ स्थित मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९”...
काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो ।
क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।
त्यस्तै महिलातर्फ 'स...
मेलव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य बेलायत र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी …
मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगाम
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।
१८ भदौ, काठमाडौं । काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्न बाध्य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ । अब […]