काठमाडौं : इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको लगातार १२ खेलको जित यात्राको अन्त भएको छ। शनिबार म्यानचेस्टर सिटी साउथ ह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएसँगै लामो समय यताको लगातार जित यात्राको अन्त भएको हो।साउथह्याम्टनलाई केलि वाल्कर पिटर्सले सातौं मिनेटमानै गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ६५ औ मिनेटमा केभिन डि ब्रुयनेको फ्रिकीकलाई एइमेरिक लापोर्टेले हेड गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।बराबरी पछि सिटीको २३ खेलमा ५७ अंक भएको छ। २१ खेल