म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२२ चैत, काठमाडौं । म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ । अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ । लेस्टरको मैदानमा भएको खेलमा […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग: दुवै इग्लिस क्लबलाई सफलता

लन्डन । च्याम्पियन्स लीग फूटबलमा क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा सिटीले एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा केभिन डी ब्रनीको एकमात्र गोल नै निर्णायक रह्यो । उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए […] The post च्याम्पियन्स लिग: दुवै इग्लिस क्लबलाई सफलता appeared first on राजधानी राष्ट्रिय दैनिक.

च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो सिटी र लिभरपुल विजयी :: Pahilopost.com

साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा टोटनहम हट्सपरसंग बराबरीमा रोकिएको छ। टोटनहमले बराबरी खेलेको अन्य दुई इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने विजयी भएको छन्। घरेलु मैदान बर्नाबेउमा भएको समूह चरणको दोस्रो खेलमा रियलले टोटनहमसंग १-१ बराबरी खेल्दै अंक बाँडेको हो। रियलका राफेल