काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटी क्रिस्टल प्यासलेससँग स्तब्ध बनेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको २००औं खेलमा १० खेलाडीमा मसेटिएको सिटी क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । सिटीको घरेलु मैदान एतिहास स्टेडियममा भएको खेलको छैटौं मिनेटमा विलफ्रड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा एमरेक लापोर्टे रातो […]