म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

१९ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थाननमा उक्लेको हो । सिटीको लागि बर्नानर्डो शिल्भाले दुई तथा रहिम स्ट्रलिङले एक गोल गरे । जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा पुग्‍यो । चेल्सी पराजित भएपछि सिटीलाई फाइदा पुगेको […]

सम्बन्धित सामग्री

सिटी र आर्सनलले बराबरी खेले बराबरी, लिभरपुल शीर्ष स्थानमा

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो । घरेलु मैदानमा लिभरपुल सुरुमै एक गोलले पछि परेको थियो । डानी वेलब्याकले दोस्रो मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लिभरपुलका […]

लगातार तेस्रो खेल जित्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार शेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जितपछि सिटीको ३ खेलबाट सिटीको ९ अंक भएकत्र छ । पहिलो हाफमा हर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्न चुकेपनि दोस्रो हाफमा सिटीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । हालान्डले ६३औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल […]

फुलह्यामलाई हराउँदै सिटी पुनः शीर्ष स्थानमा उक्लियो

१० खेलाडीमा सीमित म्यानचेष्टर सिटी प्रतिस्पर्धात्मक खेलमा फुलह्यामलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ ।  ९४औँ मिनेटमा पाएको पोनाल्टी अवसरमा इर्लिङ हालान्डले बललाई जाली चुमाएपछि सिटीले खेल २–१...

नटिङहमलाई ५ गोल गर्दै आर्सनल शीर्ष स्थानमा

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले नटिङहम फरेस्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितपछि आर्सनल अंकतालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ । आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट २९ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । नटिङहम भने ९ अंकसहित अन्तिम स्थानमा छ […]

ब्रेन्टफोर्डलाई हराएर आर्सनल शीर्ष स्थानमा, इथन न्वानेरीको कीर्तिमान

२ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । आज (आइतबार)को खेलमा ब्रेन्टफोर्डलाई ३-० ले हराएर आर्सनल शीर्ष स्थानमा फर्किएको हो । सिजनको छैटौं जितपछि ७ खेलबाट आर्सनलले १८ अंक जोडेको छ । समान खेलबाट १७ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन विलिया सालिबाले १७औं, […]

म्यानचेष्टर सिटी शीर्ष स्थानमै फर्कियो

१८ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेको छ । यस जितले सिटी पाँच घण्टापछि नै अंक तालिकामा शीर्ष स्थानमा फर्केको छ । शनिबारकै खेलमा न्युकासललाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो । तर लिड्समाथि सहज जितपछि सिटीले शीर्ष स्थानमा फेरि लिभरपुलमाथि एक अंकको अग्रता बनाएको […]

न्युकासललाई हराएर लिभरपुल शीर्ष स्थानमा

१७ वैशाख, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई १-० ले पराजित गरेको छ । यस जितपछि लिभरपुल कम्तीमा केही घण्टाको लागि शीर्ष स्थानमा उक्लेको छ । ३४ खेलबाट लिभरपुलको ८२ अंक छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ । सिटीले शनिबार राति नै लिड्स युनाइटेडसँग खेल्नेछ र […]

म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो, आर्सनलले चेल्सीलाई हरायो

८ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटी एक दिनपछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । सिटीले लिभरपुललाई १ अंकले पछि पारेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो […]

म्यानचेष्टर सिटी बराबरीमा रोकियो

९ माघ, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी साउथह्याम्पटनसग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिग लिडर सिटीले साउथ्हयाम्पटनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा केल वाल्कर पिटर्सले खेलको सातौं मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई पहिले अग्रता दिलाएका थिए । तर अग्रता कायम राख्न भने सकेन । सिटीका […]

वेष्टब्रोमको पोष्टमा ५ गोल गर्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

१४ माघ, काठमाडौं । वेष्टब्रोमलाई पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा सिटीले वेष्टब्रोमलाई उसैको मैदानमा ५-० ले पराजित गरेको हो । सिटीको लागि गुन्डागोनले दुई गोल गरे । यस्तै जाओ कान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमै गुन्डागोने गोल गर्दै सिटीलाई […]