म्यानचेष्टर सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमै भिड्ने

७ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष दुईमा रहेका म्यानचेष्टर सिटी र लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा भिड्ने भएका छन् । क्वाटरफाइनलमा म्यानचेष्टर सिटीले साउथह्यम्पटन र लिभरपुलले नटिङहम फरेस्टलाई पराजित गर्दै सेमिफाइनल भेट पक्का गरेका हुन् । सिटीले प्रिमियर लिगकै क्लब साउथह्याम्पटनलाई ४-१ ले हरायो । सिटीका लागि रहिम स्टरलिङ, केभिन डे ब्रुएना, फिल फोडेन र […]

सम्बन्धित सामग्री

सिटी र आर्सनलले बराबरी खेले बराबरी, लिभरपुल शीर्ष स्थानमा

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो । घरेलु मैदानमा लिभरपुल सुरुमै एक गोलले पछि परेको थियो । डानी वेलब्याकले दोस्रो मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लिभरपुलका […]

ब्राइटन, म्यानचेष्टर सिटी, ब्रेन्टफोर्ड, लिभरपुल र टोटेनह्याम विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन, म्यानचेष्टर सिटी, ब्रेन्टफोर्ड, लिभरपुल र टोटेनह्याम विजयी भएका छन् । प्रिमियर लिग अन्तर्गत गएराति ब्राइटनले उल्फ्सलाई ४–१ गोलले हरायो । अवे मैदानमा ब्राइटनका लागि १५औं मिनेटमै काउरु मिटोमा र ४६औं मिनेटमा पेर्भिस इस्तुपिननले गोल गरेका थिए । त्यसपछि ५१औं र ५५औं मिनेटमा सोली मार्चले गोल थपेपछि ब्राइटनले ४(० […] The post ब्राइटन, म्यानचेष्टर सिटी, ब्रेन्टफोर्ड, लिभरपुल र टोटेनह्याम विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्यानचेष्टर सिटी शीर्ष स्थानमै फर्कियो

१८ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेको छ । यस जितले सिटी पाँच घण्टापछि नै अंक तालिकामा शीर्ष स्थानमा फर्केको छ । शनिबारकै खेलमा न्युकासललाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो । तर लिड्समाथि सहज जितपछि सिटीले शीर्ष स्थानमा फेरि लिभरपुलमाथि एक अंकको अग्रता बनाएको […]

न्युकासललाई हराएर लिभरपुल शीर्ष स्थानमा

१७ वैशाख, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई १-० ले पराजित गरेको छ । यस जितपछि लिभरपुल कम्तीमा केही घण्टाको लागि शीर्ष स्थानमा उक्लेको छ । ३४ खेलबाट लिभरपुलको ८२ अंक छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ । सिटीले शनिबार राति नै लिड्स युनाइटेडसँग खेल्नेछ र […]

एफए कपको सेमिफाइनलमा सिटी र लिभरपुल भिड्दै

काठमाडौं- एफए कपको सेमिफाइनल अन्तर्गत शनिबार राति म्यानचेष्टर सिटी र लिभरपुल भिड्दैछन् । लण्डनस्थित वेम्बली रंगशालामा सिटी र लिभरपुलबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । क्वार्टरफाइनलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । सिटीले क्वार्टरफाइनलमा साउथह्याम्टनलाई ४–१ ले पराजित गरेको थियो । यसअघि दुई टोलीले आइतबार भएको च्याम्पियन्स […]

सिटी र लिभरपुल अंक बाँडे

२८ चैत, काठमाडौं । प्रिमियर लिगको उपाधि होडमा रहेका दुई क्लब म्यानचेष्टर सिटी र लिभरपुलले आइतबार २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि सिटी पहिलो र लिभरपुल दोस्रो स्थानमै यथावत छन् । सिटीले घरेलु मैदानमा दुई पटक अग्रता लिएपनि जोगाउन सकेन भने लिभरपुलले दुई पटक पुनरागमन गर्दै अंक खोसेको हो । खेलको पाँचौं […]

च्याम्पियन्स लिग: दुवै इग्लिस क्लबलाई सफलता

लन्डन । च्याम्पियन्स लीग फूटबलमा क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा सिटीले एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा केभिन डी ब्रनीको एकमात्र गोल नै निर्णायक रह्यो । उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए […] The post च्याम्पियन्स लिग: दुवै इग्लिस क्लबलाई सफलता appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रिमियर लिगमा पाँचवटै प्रमुख क्लब वियजी

काठमाडौँ । प्रिमियर लिगमा ठूला क्लबहरु म्यानचेष्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सनलले एकै दिन जित हात पारेका छन् । जितपछि यी क्लबहरु शीर्ष ६ भित्र रहेका छन् । सिटीले घरेलु मैदानमा वल्भ्सलाई १(० ले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । सिटीका रहिम स्ट्रलिङले एक मात्र गोल गरे । यस्तै लिभरपुलले एस्टन […]

लिभरपुलको सहज जित, म्यानचेष्टर सिटी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई ३-० ले सहजै पराजित गरेको छ । घरेलु मैदानमा जितपछि लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एनफउल्डमा भएको खेलमा लिभरपुलका लागि साडियो मानेले ४३औं, मोहम्द सालाहले ७८औं र नेबी केइटाले ८९औं मिनेटमा गोल गरे । जारी सिजन चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर लिभरपुल शीर्ष […]

म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२२ चैत, काठमाडौं । म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ । अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ । लेस्टरको मैदानमा भएको खेलमा […]