वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले राजस्व विभागबाट पाएको लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व संकलन गरेको हो।
कार्यालयले चालु आवको ६ महिनाको लागि पाएको ४ अर्ब १ करोड १६ लाख १४ हजार लक्ष्य मध्ये ३ अर्ब