२ भदौ, काठमाडौं । काठमाडौंको कलंकी चोकमा रहेको आन्तरिक राजस्व कार्यालय अब कालिमाटीमा सरेको छ । यससँगै सो कार्यालयबाट सेवा लिइरहेका करदाताले कालिमाटीस्थित ट्रेड टावर प्रालिको तेस्रो तलामा अवस्थित कार्यालयबाट सेवा लिन पाउने भएका छन् । आन्तरिक राजस्व विभागका अनुसार यो कार्यालयले काठमाडौं महानगरपालिका वडा नम्बर १३ र १४, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकालाई हेर्ने […]