काठमाडाैं । काठमाडौं महानगरपालिका १४ कलंकीबाट विगत ११ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको आन्तरिक राजस्व कार्यालय, कालिमााटीको कार्यालय भवन कालिमाटीमा सरेको छ । बुधबारका आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यले कार्यालय परिसरमा रहेको ताम्रपत्र अनावरण गरी भवनबाट सेवा शुभारम्भ उद्घाटन गरे । सो अवरमा शाक्यले कार्यालयहरुलाई आधुनिक, सुविधायुक्त र सेवाग्राहीमैत्री भौतिक पूर्वाधार विकासमा ध्यान […]
The post आन्तरिक राजस्व कार्यालय कालिमाटीमा सर्याे, सेवाग्राहीलाई सजिलाे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.