काठमाडौँ २ भदौ । सरकारी सेवा प्रदान गर्ने कार्यालयहरु निकै लापरवाह र सेवाग्राही मैत्री नभएको विभिन्न गुनासोहरु विगतमा हामीले सुन्दै आएका छौँ । सोही भनाइलाई मध्यनजर गरि आन्तरिक राजस्व कार्यालय कलंकीले आफ्नो गुणस्तर सुधार गर्दै छिटो र प्रभावकारी सेवा प्रदान गरिरहेको छ । राजस्व कार्यालयका कम्प्यूटर अफिसर महेश गौतमले कार्यालयमा आउने गरेका सम्पूर्ण सेवाग्राहीलाई छिटो […]