दोस्रो बजारमा रुचाइएका कम्पनीकै सेयर मूल्यमा भारी गिरावट

३ असार, काठमाडौं । पछिल्लो समयमा शेयर बजार लगातार घटिरहेको छ । सरकारले ल्याएका नीतिका कारण बजार घटेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । मौद्रिक नीतिको अवधि नजिकिदैं जानू, सेयर बजार सुधारमा अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले पूर्णता पाउनू लगायतका कारणले अब बजार नघट्ने आशामा केही लगानीकर्ता छन् । यही बेला केही लगानीकर्ताहरु भने […]

सम्बन्धित सामग्री

आज पनि सेयर बजारमा सामान्य गिरावट

काठमाडाैं । आज पनि सेयर बजारमा सामान्य गिरावट भएकाे छ । पछिल्ला दिन सुधारिंदै गएको सेयर बजारमा हिजो र आज सामान्य अंकले गिरावट आएकाे हाे । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रहेर १९ सय ५६ कायम भयो । हिजो २ अर्ब नाघेको कारोबार आज भने अर्ब हाराहारीमै खुम्चियो । अपरान्ह सकारात्मक […]

सेयर बजारमा ८४.९० अंकको गिरावट

३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो । निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २३ दशमलव ४१ अंकले घटेर दुई हजार चार सय २८ दशमलव ६६ बिन्दुमा नेप्से आइपुगेको छ । नेप्सेमा आएको निरन्तर गिरावटले...

सेयर बजारमा १७.९३ अंकको गिरावट

काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]

साताको पहिलो दिन सेयर बजारमा गिरावट

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। आइतबार सेयर बजारमा ८८.७० अंकले गिरावट आएको छ। ८८.७० अंकले सेयर बजारमा गिरावट आउँदा नेप्से परिसूचक २ हजार ३६१.२७ विन्दुमा झरेको छ। आइतबार ७४ लाख ६० हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँको कारोबार भएको छ। […]

सेयर बजारमा भारी अङ्कको गिरावट, सबै उपसमूह राताम्मे

काठमाडौँ । मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेपछि आज (आइतबार) बजारमा ८०.२९ अङ्कको गिरावट आएको हो । यसअघि मौद्रिक नीतिले एक बैङ्कबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैङ्क तथा वित्तीय संस्थाबाट १२ करोडसम्म […]

सेयर बजारमा उच्च गिरावट

काठमाडौं, असोज १२। वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर […]

सेयर बजारमा १०८ अंकको गिरावट

साताको पहिलो दिन आज आइतबार नेप्सेमा १०८ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो । खासगरी, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सिमा तोकेपछि बजार घट्न सुरु गरेको थियो ।राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले सेयर धितो राखेर बढीमा १२ करोड रुपैयाँसम्म ऋण लिन पाउँछन् । यस्तै, एक लगानीकर्ताले सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ मात्र लिन पाउँछन् ।कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा १४९ अंकको ग

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य गिरावट आएको छ। आज बुधबार नेप्से परिसूचक ४.१३ अंकले घटेको हो। बजारमा सामान्य गिरावटसँगै परिसूचक २८ सय २३ अंकमा आएर बन्द भएको छ। यस क्रममा आज ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भई एक करोड ६२ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा ४५ अंकको गिरावट

केही समययता रेकर्ड कायम गरिरहेको सेयर बजारमा सोमबार भने उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेज (नेप्से) ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा अडिएको छ ।निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा सेयर बजारमा लगानी बढेका कारण बजार लगातार उकालो लागिरहेको थियो । स–साना राजनीतिक घटना र सरकारका नीतिहरुका कारण उतारचढाव देखिने सेयर बजारमा पछिल्ला समयका […]