सेयर बजारमा भारी अङ्कको गिरावट, सबै उपसमूह राताम्मे

काठमाडौँ । मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेपछि आज (आइतबार) बजारमा ८०.२९ अङ्कको गिरावट आएको हो । यसअघि मौद्रिक नीतिले एक बैङ्कबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैङ्क तथा वित्तीय संस्थाबाट १२ करोडसम्म […]

सम्बन्धित सामग्री

फेरि कहिले बढ्छ सेयर बजार ?

२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]

फेरि ओरालो लाग्यो सेयर बजार

सेयर बजार आज पनि ओरालो लागेको छ । धितोपत्र बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले घटेर बजार दुई हजार १०६.१५...

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

३.६६ अंकले घट्यो सेयर बजार

२२ फागुन, काठमाडौं । लगानी योग्य रकम अभावले गाँजेको सेयर बजारमा साताको पहिलो दिन आइतबार निराशा देखिएको छ । आइतबार ३.६६ अंकले सेयर बजार घट्दा कुल २३० कम्पनीको सेयर खरिद बिक्री भयो । कारोबार रकम भने २ अर्ब ४९ करोड रुपैयाँ मात्रै रह्यो । कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढे पनि १०१ कम्पनीको […]

ह्वात्तै बढेको सेयर बजार घटेर बन्द

काठमाडौँ-  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]

यस्तो रह्यो साताको सेयर बजार

काठमाडौं । कारोबारको चार दिन निरन्तर उकालो लागेको साताको सेयर बजार अन्तिम कारोबार दिन भने केही घटेको छ । बिहीबारसूचक केही दबाबमा परेर सेयर बजारमा करेक्सन आएको थियो । अघिल्लो साताको तुलनामा यो साता कारोबार रकम बढेको छ । सेयर बजारमा यसअघि लगभग २२ प्रतिशतको करेक्सन आइसकेको छ । साताको अन्तिम दिन बिहीबार कारोबार बन्द […] The post यस्तो रह्यो साताको सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ब्याजदरको उतारचढावले सेयर बजार अस्थिर

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो ।दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको […]

कारोबारको सुरुमा बढेको सेयर बजार फेरि घट्यो

काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो। लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ […]

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि […]

साना कम्पनीले उचाल्यो सेयर बजार

काठमाडौं । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार पनि उचालिएको छ । यो दिन सेयर बजार परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगको हो । यो दिन कुल ८ अर्ब ९० करोडको कारोबार भएको थियो । नेप्से परिसूचक बढे पनि यो दिन सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक सेयर बजारमा सूचिकृत ‘क’ वर्गका कम्पनीको मापन गर्ने परिसूचक हो । यो दिन १२ वटा उपसूचक मध्ये बैंकिङ, व्यापारमूलक, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड सम