काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लङ्घन गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता डा.सुनिलरञ्जन सिंहसमेतले पेस गरेको रिट बुधबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरूले बिहीबार निवेदन दर्ता हुने आश्वासन दिएको उनले बताए । रिटमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको धारा १०, ११, १२, […]