वाग्मतीमा ६ प्रतिशतले बढ्यो अपराध

वाग्मती प्रदेशमा आपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।...

सम्बन्धित सामग्री

लागु औषधको अत्यधिक प्रयोग बढ्यो मधेसमा अपराध

मधेस प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको प्रहरी भनाइ छ।

नैतिक शिक्षाको कमीले समाजमा अपराध बढ्यो: प्रहरी प्रवक्ता कडायत

काठमाडौं, १ असोज । नेपाल प्रहरीका डिआईजी एवं प्रवक्ता कुबेर कडायतले नैतिक शिक्षाको कमीले समाजमा अपराध बढिरहेको बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो समय नैतिक शिक्षाको कमी, जीवनोपयोगी शिक्षाको कमी, मानिसमा छिट्टै धनी हुने लालसा लगायतका कारणले समाजमा अपराध बढिरहेको बताएका हुन् […]

बागमतीमा ६ प्रतिशतले बढ्यो अपराध

बागमती प्रदेशमा अपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।...

काठमाडौंमा ५० प्रतिशतले बढ्यो अपराध

बैंकिङ कसुरसम्बन्धी अपराध शतप्रतिशतले वृद्धि, एकै वर्ष सात हजारभन्दा बढी बैंकिङ कसुर  काठमाडौंमा बैंकिङ कसुरसम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा ९१ प्रतिशतले बढेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा...

ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो

काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ […]

बढ्यो मानव बेचबिखन तथा ओसारपसारका अपराध

काठमाडाैं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ […]

चितवनमा बढ्यो लागू औषधसम्बन्धी अपराध

चितवन । चितवनमा लागूऔषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक वर्ष लागूऔषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् ।आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता […]

चितवनमा लागु औषध अपराध बढ्यो

चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा […] The post चितवनमा लागु औषध अपराध बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

१७ प्रतिशतले बढ्यो अपराध : एक वर्षमा ४६ हजार आपराधिक घटना

प्रहरी तथ्यांक भन्छ– हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढ्यो कोरोना महामारीकै बीचमा देशमा जघन्यसहितका अपराध ह्वात्तै बढेको छ । पछिल्लो एक वर्षमा करिब १७ प्रतिशतले अपराध बढेको नेपाल प्रहरीको तथ्यांक...

भारतमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतले बढ्यो

भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा देशमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। एक रिपोर्टअनुसार यी घटनाहरू प्रायजसो बालबालिकालाई यौन कार्यमा चित्रण गर्ने विषयवस्तु प्रकाशन तथा प्रसारणसित सम्बन्धित रहेका छन्।राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)ले  दिएको जानकारीअनुसार २०२० मा बालबालिकाविरुद्ध साइबर अपराधका ८४२ वटा उजुरी दर्ता भएका थिए।  यीमध्ये ७३८ वा लगभग ८७% घटना नाबालिगहरू यौन क्रियामा संलग्नमा आधारित छन्।यसको तुलनामा सन् २०१९ मा बालबालिकाविर