काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १४ वटा रिट संवैधानिक इजलासमामा आज सुनुवाई हुँदैछ।
बुधवार प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो। निवेदकहरुले प्रतिनिधिसभा विघटन रोक्न आन्तरिम आदेश मागेका थिए। तर, जबराले अन्तरिम आदेश दिन भने अस्वीकार गरेका थिए।
प्रधान न्यायाधीश जबराले आफूसहित पाँच