खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

खोटाङ– अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ। एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो।   सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल […]