११ माघ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ । राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो । इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा […]
नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको पछिल्लो घटना क्रमका विषयमा छलफल गर्ने भएको छ । क्यानको मुख्य कार्य सम्पादन टोलीले पछिल्लो विषयमा आज साँझ छलफल गर्ने भएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले रातोपाटीलाई जानकारी दिए । ‘अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ बेलुका सम्म आउनु हुन्छ । क्यानको बैठक भन्दापनि मुख्य कार्यसम्पादनको टोलीको छलफल हुनेछ,’ मल्लले भने । मल्लले सन्दीपको बर्खास्तिको विषयमा भने अहिले कुनै कुरा नहुने बताएका छन् । ‘प्रहरीमा उजुरी परेको छ । छा
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रको वर्तमान समस्याको विषयमा उच्च स्तरीय छलफल भएको छ । अर्थतन्त्रका विषयमा मन्त्रीहरु, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सहचालकहरु लगायतको सहभागितामा छलफल भएको हो ।अन्तरक्रियामा व्यवसायिक संघ/संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका उपायहरुका विषयमा उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्प
नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो।...
काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनमा साझा उम्मेदवारीका विषयमा कांग्रेसमा सभापतिका तीन आकांक्षी नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको छ । शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंजमा सो विषयमा छलफल भएको हो । उनीहरुबीच सहमतिमा उम्मेदवारी दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ । यसैगरी मन्त्रिपरिषद् विस्तार लगायत सरकारका काम कारबाहीबारे […]
प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्ट्याएका हुन् ।शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री द
काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने जनाइएको छ । बैठकमा आफ्नो पक्षबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको विषयमा पनि छलफल हुने पौडेल पक्षीय नेताहरुले बताएका […]
काठमाडौं। केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा छलफल गर्ने नवनियुक्त अर्थमन्त्रीले बताएका छन्। मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री शर्माले निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको विषयमा छलफल गर्ने बताए। उनले वर्तमान सरकारको आफ्नै भिजन अनुसार बजेट ल्याउन सक्ने संकेत गरेका हुन्। भने, “नयाँ सरकार गठन भएपछि आफ्नो भिजनअनुसार काम गर्नुपर्ने हुन्छ। त्यसैले वर्तमान सरकारको आवश्यक्ता पहिचान गर्नुपर्ने हुन्छ।”