मनाइयो सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती

कञ्चनपुर – सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती आज मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड […]

सम्बन्धित सामग्री

भोजपुरमा र्‍यालीसहित संविधान दिवस मनाइयो

भोजपुर । आज भोजपुरमा पनि विशेष र्‍यालीसहित संविधान दिवस मनाइएको छ । जिल्ला सरकारमुकामस्थित जिरो प्वाइन्ट गेटबाट शुरु भएको र्‍याली च्याङवेनी चोक, मिनि मार्केट, बैकरोड, टुडिखेल, चारभञ्जयांग हुदै सहिद पार्कसम्म पुगेको थियो । सहिदर्पाकमा रहेको सहिद नारदमुनी थुलुङ र रामप्रसाद राईको शालिकमा माल्यार्पण पछि शुभकामना आदान प्रदान गरिएको थियो । जिल्ला समन्वय समिति भोजपुरको आयोजनामा […]

जनआन्दोलनका सहिद सुरज र राजनको स्मृति दिवस मनाइयो

झापा :  आज बैशाख ६ गते, तत्कालीन शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन।सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मङ्गलबार मनाइएको छ।२०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन सदरमुकाम भद्रपुर स्थित चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य गरी देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि बलिदान दिएका थिए।सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले भद्रपुरमा श्रद्धाञ्जली

घनश्याम ढकालको स्मृति दिवस मनाइयो

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक सहिद घनश्याम ढकालको स्मृति दिवस तथा व्यक्तित्व र कृतित्वबारे परिचर्चा कार्यक्रम आयोजना गरेको छ । जुममार्फत् आइतबार सम्पन्न कार्यक्रममा घनश्याम ढकालको व्यक्तित्व कृतित्वबारे वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, सावित्री दुरा र डा. धनप्रसाद सुवेदीले चर्चा गरे । कार्यक्रममा मोहन वैद्य ‘किरण’ले घनश्याम ढकाल मालेमावाद, क्रान्ति र पार्टीप्रति प्रतिवद्ध र इमान्दार व्यक्ति रहेको चर्चा गर्दै अहिले राजनीतिक क्षेत्

खोकु–छिन्ताङ घटनाका सहिद परिवार अझै असन्तुष्ट

धनकुटाको छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ । निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कात्तिक २९) गते सहिद स्मृति दिवस मनाइयो ।परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना सहिद बनेका खोकु–छिन्ताङ घटनामा मारिएका सहिद परिवारले […]

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?

काठमान्डाैं / सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण... The post किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ? appeared first on Purbeli News.

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?

सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ । “हामीले टुँडिखेलमै कार्यक्रम आयोजन गर्ने तयारी गरेका थियौँ तर निरन्तर पानी परेपछि स्था

सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस मनाइयो

झापा : वैशाख ६, झापाली दुई सपूतले सहादत प्राप्त गरेको दिन। सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए।सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार बिहान भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। भद्रपुर-६ स्थित सहिद सुरजको अर्ध कदको सा

सहिद कमलप्रसाद अधिकारीको १३औँ स्मृति दिवस मनाइयो

जगदीश ढकाल, नेपालगञ्ज । संविधानसभा आन्दोलनका सहिद कमलप्रसाद अधिकारीको १३औँ स्मृति दिवस नेपालगञ्जमा मनाइएको छ । राष्ट्रिय जनमोर्चा बाँकेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सहिद अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । सहिद कमल प्रसाद अधिकारीकी पत्नी सीता अधिकारीको प्रमुख आतिथ्यता तथा राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा सहिद अधिकारीको योगदानबारे चर्चा गरिएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनका क्रममा बाँके क्षेत्र नं २ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार रहेका अधिकारीलाई माओवादी र जातीवादीहरुले गोली हानी हत्या गरेका थिए । पछि माओवादीको सरकार बनेपछि हत्याराहरुको मुद्दा फिर्ता लिएर जेलबाट मन्त्रीहरुले नै फूलमाला अबिर लगाएर बाहिर निकालेका थिए । राज्य नै पिडकको संरक्षणमा लागेपछि पीडित परिवार अहिलेसम्म पनि बिस्थापित हुँदै आएको छ । कार्यक्रममा अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटा, अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पान्डे, अखिल नेपाल महिला संघ बाँकेकी सदस्य माधबा जिसिलगायत नेताहरुले सहिद कमल अधिकारीको योगदानको चर्चा गर्दै वहाँप्रती श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले सहिद कमल अधिकारीको जीवनी बारे चर्चा गर्नुभएको थियोे भने राजमो बाँकेका कोषाध्यक्ष जोगप्रसाद भन्डारीले सभा सञ्चालन गर्नुभएको थियोे ।

नेता प्रभाकरको उपस्थितिमा मनाइयो रुकुममा जनयुद्ध दिवस

रुकुममा विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं जनयुद्ध दिवस मनाइएको छ । नेकपा प्रभावशाली नेता तथा तत्कालीन माओवादी जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो । जसअनुसार रुकुमको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गरिएको छ । सोही कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको थियो । यसैगरी सानीभेरीमा चौथो राष्ट्रिय गुरिल्ला म्याराथुन दौडको आयोजना गरियो । यस्तै सानीभेरीमै जनयुद्ध दिवसको अवसरमा आर्थिक स