सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस मनाइयो

झापा : वैशाख ६, झापाली दुई सपूतले सहादत प्राप्त गरेको दिन। सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए।सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार बिहान भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। भद्रपुर-६ स्थित सहिद सुरजको अर्ध कदको सा

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन गरेका छन्। नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास प्रधानमन्त्री ओलीले भर्चुवल रुपमा आज गरेका हुन्। शिलान्यासलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए। २०६० सालमा काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भएपछि नवलपरासीको देवचुलीमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्य

थाहा खबर

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् ।शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए ।नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँक

Ratopati

कर्णाली सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठल...

नागरिक दैनिक

दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने

कर्णाली / कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो । कांग्रेस प्रदेश संसदीय दलका एक नेताका अनुसार दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेताका अनुसार अहिले कांग्रेस सरकारमा... The post दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने appeared first on Purbeli News.

Purbeli News

प्रदेशको एकमात्र अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएको छ।प्रदेशमा कोरोनाका बिरामीहरुले अक्सिजन अभावमा अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ। सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको र आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ।उक्त ग्यास उद्योगको दैनिक एकसय ५० देखि एकसय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ। उद्योगको अक्सिजन प्लान्ट बिग्रिदा अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको जिल्

थाहा खबर

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]

Reporters Nepal

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिसबिना अक्सिजन ग्यासको सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो। मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका महाशाखा प्रमुख डा. गुणराज लोहनीले सूचना जारी गर्

थाहा खबर

अक्सिजन ग्यासको सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगी व्यवसायीलाई महासंघको अपिल

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले स्थानीय सरकार प्रमुखमार्फत नेपाल सरकारलाई अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराउन उद्योगी व्यवसायीलाई अपिल गरेको छ । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले अपिल जारी गरी...

नयाँ पत्रिका

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

नागरिक दैनिक

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको […]

कारोबार दैनिक

नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला

९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी […]

अनलाइनखबर