खोकु–छिन्ताङ घटनाका सहिद परिवार अझै असन्तुष्ट

धनकुटाको छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ । निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कात्तिक २९) गते सहिद स्मृति दिवस मनाइयो ।परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना सहिद बनेका खोकु–छिन्ताङ घटनामा मारिएका सहिद परिवारले […]