आज २०७८ माघ १६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा जेठमा होला त स्थानीय तहको निर्वाचन ? ओलीलाई कारवाहीको माग गर्दै उजुरी, सहिद दिवस मनाइयो : सहिदहरुको एकीकृत अभिलेख बनाउन प्रधानमन्त्रीको निर्देशन, राप्रपामा २४ पदाधिकारी मनोनित, प्रवक्तामात्र चार जना, माघ २१ गते नेकपा (क्रान्तिकारी माओवादी) ले देशव्यापी प्रदर्शन गर्ने, सरकारको खर्चभन्दा आम्दानी धेरै, तीन हजार ५४०