नबिल बैंकले गर्‍यो गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ – नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। बैंकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, शेयर बजार, अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा सचेत गराएको बताइएको छ । बैंकका न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करीब आठ सय जनाको सहभागिता रहेको बताइएको छ ।

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ – नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्राचार्य दुर्गाप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकका […]

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ ।काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।बैंकको महत्व, बैंकिङ सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरू, क्यूआर कोड […]

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपति स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।त्यसैगरी बैंकले […]

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैकले काभ्रेको पनौतीस्थित खोपासीमा रहेको आफ्नो शाखा कार्यालयमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा पनौती नगरपालिका मेयर भीम न्यौपानेले बैंकको शाखा स्थापना भएसँगै सो क्षेत्रका स्थानीयलाई डिजिटल वित्तीय चेतना अभिवृद्घि गर्न सहयोग पुग्ने बताए । उनले बैंकले स्थानीयको वित्तीय आवश्यकता पूरा गर्न बैंकले थप नयाँ कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास व्यक्त […]

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले कालिकोटको पलाता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पलाता गाउँपालिकासँग दीगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी पनि गरेको छ ।समझदारी पत्रमा बैंककोतर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले हस्ताक्षर गरेका छन् ।उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न […]

कालीकोटको पलाँतामा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकाे छ । नबिल बैंकका प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । स्थानीय […]

कालिकोटमा नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच समझदारी समेत गरेको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त साझेदारीमार्फत गाँउपालिकाहरूले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफ

सल्यानमा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । समझदारी पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हस्ताक्षर गरेका छन् । समझदारीसँगै […]

नबिल बैँकको दिगो बैँकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ– नबिल बैंकले सुर्खेतकै बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ। बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका […]