उपत्यकालगायत दर्जन जिल्लाका प्रजिअको सरुवा, काठमाडौँमा घनश्याम उपाध्याय

काठमाडौँ । केही महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरिएको छ । गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।  प्रशासन सिंहदरवारव्यूरोलाई प्राप्त विवरण अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । ललितपुरमा अभिलेख व्यवस्थापन, सेवा प्रवाहमा सहजीकरण(६० वर्ष भन्दा बढी उमेरकालाई लाइनमा बस्न नपर्ने, ७५ वर्षभन्दा माथिका लागि […]

सम्बन्धित सामग्री

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

नेपाल विद्युत् प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ । काठमाडौँ क्षेत्र नं २ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय,

विभिन्न जिल्लामा प्रजिअ फेरिए, काठमाडौंमा घनश्याम उपाध्याय

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालय सचिवालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालय तानिएका छन् । त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरमा सरुवा भएको छ भने  कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईं मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजीअमा म

रिक्त एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस

३ भदौ, काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो । अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद […]

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज विहान करिव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको

ललितपुरका सिडिओ काँग्रेस केन्द्रीय कार्यालयमा

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय काँग्रेस केन्द्रीय कार्यालय वरिपरिको सुरक्षा व्यवस्था बुझ्न सानेपा पुगेका छन् । बिहीबार अपरान्ह उपाध्याय सहितको टोली सानेपा पुगेको हो ।काँग्रेस केन्द्रीय कार्यालयमा अहिले १४ औं  महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतगणना जारी छ ।

देउसी भैलोमा सरकारको ‘हस्तक्षेप’ किन ?

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न निषेध गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले देउसी भैलोको समय तोकेपछि सामाजिक सञ्जालमा यो निर्णयको चर्को विरोध भइरहेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयको अनुमति लिएर देउसी भैलो खेल्ने समय तोकेका हुन् । उपत्यकामा बाहेक अरु जिल्लामा पनि सीडीओहरुले आफ्नो अनुकुल देउसी भैलो खेल्ने समय किटान गरेर सूचना

शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमालेकाे विधान महाधिवेशन

काठमाडौँ । कोरोना संक्रमको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ । तर प्रमुख विपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ, जहाँ ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । स्थानीय प्रशासनको आदेशले एमालेको महाधिवेशन प्रभावित हुन्छ ? घनश्याम उपाध्याय भन्छन्, ‘एमालेको असोज १५–१७ […]

ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लाको सीडीओ परिवर्तन, को–कहाँ (सूचीसहित)

गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् । यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ भने गुल्मीमा पुण्ड विक्रम पौडेलको सरुवा भएको छ । यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ । यसैगरी ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा