१६ जना सिडिओको सरुवा : घनश्याम उपाध्याय ललितपुर पुगे, कोषहरि निरौला गृह मन्त्रालयमा

काठमाडौं : गृह मन्त्रालयले १६ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। गृहमन्त्रीस्तरको बुधवारको निर्णय अनुसार सहसचिव तथा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो। गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। जसअनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय प्रमुख जिल्ला अधिकारीको रुपमा ललितपुर पुगेका छन् भने…