काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय […]
The post १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको हिसाब सार्वजनिक, झण्डै ५४ करोड खर्च first appeared on हाम्रो खेलकुद.