प्रधानमन्त्रीदेखि मन्त्रीसम्म लोकप्रियताका लागि छिटो निर्देशन दिने मोह

काठमाडौं । नयाँ सरकार गठनपछि हरेक मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले मातहत निकायका कर्मचारीलाई निर्देशन दिने गरेका छन् । एकातिर पदमा पुगेपछि केही गर्ने हुटहुटी अर्कातिर आफैंले चरम राजनीतिकरण गरेको कर्मचारी प्रशासनले अपेक्षित काम गर्न नसकेपछि तिनै कर्मचारीमाथि नेताहरुले रिस पोख्ने गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहालले सबै सचिवलाई बोलाएर देखिने गरी जनताका काम गर्न […]

सम्बन्धित सामग्री

शीर्ष तीन दलबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति

काठमाण्डाै - शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताउनुभएको हो । उहाँले छलफलमा संसदीय समितिको सभापति छिटो टुङ्ग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताउनु भयो । उहाँले भन्नु...

एकीकृत समाजवादीले घनश्याम भूसाललाई भन्यो : छिटो भन्दा छिटो आउनुहोला

२५ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ । बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् । ‘यतिबेला नेपाली समाजमा विद्ययमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर […]

रोहिंग्या मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न विश्व हिन्दु परिषदको माग

काठमाडौं, १६ असार । विश्व हिन्दु परिषदले रोहिंग्या मुसलमानहरु नेपालको लागि खतरा रहेको भन्दै उनीहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न माग गरेको छ । परिषदले मुसलमानहरुलाई नेपाल प्रवेश गराउनेलाई पनि कडा कारवाही गर्न माग गरेको हो । परिषदले काठमाण्डौको कपन लगायतका विभिन्न ठाउँमा अबैध रुपमा रहदै आएका राहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति […]

रियलमीद्वारा सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक

रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक  गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रोपनि सार्वजनिक भएको छ ।रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबा

ओमिक्रोन: छिटो, छिटो र छिटो !

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ।अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिन्छ।ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै तल ओर्लिएको देखिन्छ।त्यसैले शायद नेपालमा पनि अबको केही दिनमा ओमिक्रोनको लहर ओर्लिने प्रक्षेपण गर्न सकिन्छ।यद्यपि, भाइरस कसरी अगाडी बढ्छ भनेर हेर्न भने बाकी नै छ।ओमिक्रोनको सबै भन्दा फरक विशेषता भनेको नै हालसम्मको "भेरियन्ट अ

छिटो छिटो पिसाब लाग्छ ? अपनाउनुहोस् यी उपाय

सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन । औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा […]

मन्त्रिपरिषद् छिटो भन्दा छिटो विस्तार हुन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।...

सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेको नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अफगानिस्तान घटनामा सरकारको गम्भीर चासो रहेको भन्दै त्यहाँ रहेका नेपालीलाई छिटो उद्धार गर्ने जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अफगानिस्तानमा रहेका नेपालीको […]