लुम्बिनीको कप्तानी देवले गर्ने, सौरभ टोलीमै परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले आक्रामक ब्याटर सौरभ खनाललाई बाहिर राख्दै युवा ब्याटर देव खनालको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कप्तान र उपकप्तान दुबै परिवर्तन गरेको लुम्बिनीले सौरभलाई बाहिर राख्दा युवा खेलाडीलाई मौका दिएको छ । सौरभलाई फिटनेश र ५० ओभरको खेलको कारण बाहिर राखेको […]

सम्बन्धित सामग्री

नयाँ पत्रिकाकर्मी सौरभ यादवमाथि सांघातिक आक्रमण

नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ । शुक्रबार राति १० बजे राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुई जनाले उनीमाथि आक्रमण गरेका हुन् ।  राति पत्रकार यादवलाई...

उद्योगी सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक

काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ । प्रेमभावमा आधारित गीतमा ज्योतिकै शब्द छ भने जेम्स प्रधानले संगीत तथा एरेन्ज गरेका छन् । ज्योत्सना योगीले निर्देशन गरेको गीतको भिडियोमा आँचल ताम्राकार, रसिक श्रेष्ठ, सौरभ ज्योति, सिर्जना शाक्य ज्योति र टीका निरौलाले अभिनय गरेका छन् । भिडियोमा […]

सौरभ ज्योतीको गीत ‘छ जी’ सार्वजनिक

ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन।उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन्। ‘छ जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई...

‘अगस्त्य’ निर्देशन गर्दै ‘लभ डाइरिज’ का सौरभ

काठमाडौँ । फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ निर्माण हुने भएको छ । निर्देशक सौरभ चौधरीले अंग्रेजी नयाँ वर्ष २०२३ तथा १०औं राष्ट्रिय टोपी दिवसको अवसर पारेर फिल्मको घोषणा गरेका हुन् । निर्देशक सौरभले फिल्मको

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने, वैशाखदेखि छायांकन

काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा आइतबार फिल्मको दुई श्रृंखला निर्माणको घोषणा गरिएको हो । फिल्मको टाइटल र लोगो सार्वजनिक गर्दै सौरभले पहिलो भागको छायांकन वैशाख मध्यदेखि नेपाल र भारतमा हुने जनाए । नेपालको नवलपरासी र काठमाडौं तथा भारतको बनारस र गोरखपुरमा […]

सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक

सौरभ ज्योति, एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित छन् । उनी संगीतमा पनि गहिरो रुचि राख्छन् । हालै मात्र उनको नयाँ गीत, ‘मेरो देश’ सिंगल, बजारमा रिलिज भएको छ । यो गीतमार्फत, उनी आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजिरहेका छन् । गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन् […]

मेरो देश - सौरभ ज्योतिको नयाँ गीत

ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिले गीत रिलिज गरेका छन् ।  शुक्रबार उनले नयाँ गीत, “मेरो देश” सिङ्गल, बजारमा रिलिज गरेका हुन् ।  यो गीत मार्फत उनले आफ्नो देश र ग्राहकहरु प्रति माया दर्शाउने प्रयास गरेका छन् । ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट, पहिलो अक्सिजन प्लान्ट र पहिलो तार प्लान्ट स्थापना गरी देशमा योगदान पुर्‍याएको छ । ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी)

एमबीए सकेर बारमा लोभिएका ‘मिक्सोलोजिस्ट’ सौरभ !

विद्यार्थी जीवनबाटै रेस्टुरेन्ट धाउन रुचि राख्थे सौरभ कार्की । प्लस टू पछिको अध्ययनका लागि भारतको दिल्ली पुगेका कार्कीले त्यहाँ पनि आफ्नो रहर परिवर्तन गर्न चाहेनन्  । रेस्टुरेन्ट जाने बस्ने, त्यहीको वातावरणमा रमाउने उनको दैनिकी थियो ।सौरभ विषयगत रूपमा एमबीए गर्दै थिए । तर, रहर र रुचि रेस्टुरेन्टको वातावरणसँग निकट हुँदै थियो । अझ, बार र बारका मिक्सोलोजिस्टहरूले पस्कने थरी–थरीका ककटेलको स्वादले उनलाई रेस्टुरेन्टसँग निकट बनाउँदै लग्यो । नेपाली बार/ककटेल/ड्रिङ्क कल्चर र इन्डियन कल्चरका बा

सौरभ रिमाललाई ‘अम्बेडकर अवार्ड’

२८ मंसिर, काठमाडौं । युवा समाजसेवी सौरभ रिमाल डा.भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । भारतका संविधान निर्माता डा.अम्बेडकरको नामबाट स्थापित सेवा श्री अवार्डबाट रिमाल सम्मानित भएका हुन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच रिमाललाई गिरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएकोले ३७ औँ सेवा श्री अवार्डबाट सम्मानित गरिएको हो । […]

भारतको पहिलो समयौनिक न्यायाधीश बन्न सक्ने सौरभ कृपाल को हुन्?

भारतको सर्वोच्च अदालतको प्यानलले दिल्ली उच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता सौरभ कृपालको नाम सिफारिस गरेको छ। उनी दिल्ली उच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा सो पद सम्हाल्ने पहिलो समयौनिक (होमोसेक्सुअल अर्थात गे) न्यायाधीश बन्ने छन्। दिल्लीको सेन्ट स्टिफन कलेजबाट ग्र्याजुएसन गरेका कृपालले छात्रवृत्तिमा अक्सफोर्ड विश्वविद्यालयबाट एलएलबी अध्ययन पूरा गरेका छन्। उनले क्याम्ब्रिज विश्वविद्यायलबाट एलएलएम गरेका […]